RSS

धरानका वेवसाइटहरु

22 Oct

धरान एउटा छुट्टै परिचय भएको शहर हो । जङ्गललाई फडानी गरेर बसालिएको शहर हो, धरान । बिभिन्न भाषा, संस्कृति, सस्कार, परम्परा, जाती, धर्महरुको बसोबास भएको यो शहरमा सुचना प्रबिधिले जरा गाडी सकेको छ । यसै सुचना प्रबिधिको एउटा अङ्गको रुपमा रहेको वेवसाइटहरु पनि यहा थुप्रै बनिदै आएको छ ।

म यहा धरानको त्यही वेवसाइटहरुको परिचय गराउदै छु ।

www.dharan.gov.np – धरान नगरपालिकाबाट सञ्चालित यो वेवसाइटबाट तपाईले धरानको भौगोलिक, सांस्कृतिक, धार्मिक आदिको परिचय पाउन सक्नुहुन्छ ।

www.viewdharan.com – धरानका केहि युवाहरुद्धारा सञ्चालित यो वेवसाइटले विशेष गरेर धरानको परिचय, फोटोहरु, समाचार, तथा यहाको प्रतिभाहरुलाई उत्साह गर्ने उद्धेश्य बोकेको छ ।

www.mydharan.com – यहा धरानको फोटो, परिचय सहित forum पनि राखिएको छ ।

www.clickdharan.com – धरानका केहि युवाहरुद्धारा सञ्चालित यो वेवसाइटमा विशेष गरेर धरानको परिचय, मनोरञ्जन, फोटो ब्लग, समाचार राखिएको छ ।

www.webguru.com.np -नेपालभरिका वेवमास्टरहरुलाई परिचय गराउने यो साइटमा तपाइहरु आफ्‍नो नाम पनि दर्ता गर्न सक्नुहुन्छ ।

www.alopalo.com – देश बाहिर बाट सञ्चालित यो साइटमा समाचार, लेख तथा बिभिन्न प्रतिभाहरुको परिचय राखिएको छ ।

www.blast.com.np – मोफसलको एक नम्बरमा आउने ब्लाष्ट पत्रिकाको यो आधिकारिक साइट हो ।

www.dharanstadium.itgo.com– धरान रंगशालाको परिचय गराउने साइट ।

www.party-977.com.np– प्रायः डान्स पार्टिहरु भैरहने यहाको यो साइटले बिभिन्न ठाउमा हुने पार्टिहरुको फोटोहरु कभर गर्दछ ।

www.online.edu.np – धरानको एक कम्पूटर कम्पनिबाट सञ्चालित यो साइटमा कम्पनि परिचय सहित कम्पुटर परामर्शहरु पनि पाउनु हुनेछ ।

त्यस्तै अरु साइटहरु निम्न छन् …

bijay.wordpress.com (PHOTOBLOG)

kathakuthungri.com.np

roshanguitar.com

dharanjaycees.org.np

यहि यस बाहेकका अरु धरानको साइटहरु छ भने कृपया मलाई कमेन्ट गर्नुहोस् ।

 
Leave a comment

Posted by on October 22, 2008 in WWW

 

Tags: , , , , ,

Leave a comment