धरान एउटा छुट्टै परिचय भएको शहर हो । जङ्गललाई फडानी गरेर बसालिएको शहर हो, धरान । बिभिन्न भाषा, संस्कृति, सस्कार, परम्परा, जाती, धर्महरुको बसोबास भएको यो शहरमा सुचना प्रबिधिले जरा गाडी सकेको छ । यसै सुचना प्रबिधिको एउटा अङ्गको रुपमा रहेको वेवसाइटहरु पनि यहा थुप्रै बनिदै आएको छ ।
म यहा धरानको त्यही वेवसाइटहरुको परिचय गराउदै छु ।
www.dharan.gov.np – धरान नगरपालिकाबाट सञ्चालित यो वेवसाइटबाट तपाईले धरानको भौगोलिक, सांस्कृतिक, धार्मिक आदिको परिचय पाउन सक्नुहुन्छ ।
www.viewdharan.com – धरानका केहि युवाहरुद्धारा सञ्चालित यो वेवसाइटले विशेष गरेर धरानको परिचय, फोटोहरु, समाचार, तथा यहाको प्रतिभाहरुलाई उत्साह गर्ने उद्धेश्य बोकेको छ ।
www.mydharan.com – यहा धरानको फोटो, परिचय सहित forum पनि राखिएको छ ।
www.clickdharan.com – धरानका केहि युवाहरुद्धारा सञ्चालित यो वेवसाइटमा विशेष गरेर धरानको परिचय, मनोरञ्जन, फोटो ब्लग, समाचार राखिएको छ ।
Read the rest of this entry »